सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

महाकाली नदीमा कृतिम ताल निमार्ण हुदै


पश्चिम प्रेस
शनिबार, माघ २८ २०७९
  • 6.8K
    Shares

  • images
    images
    महाकाली नदीमा कृतिम ताल निमार्ण हुदै

    महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीमा बनेको चार लेनको पक्कीपुल संगै पर्यटकहरुको आकर्षणका लागि कृत्रिम ताल निमार्ण गरिँ लागेको छ ।  महाकाली पुलको वारीपारी दुई वटा आईसल्यान्ड सहितको कृत्रिम ताल निर्माण गर्न लागिएको हो । ताल निमार्ण भएपछि पर्यटकहरुको आकर्षण केन्द्र बन्ने अपेक्षा गरिएको छ ।

    MA_DODHARACHADANI.jpg


  • सम्बन्धित विषय:

  • # महाकाली नदी
  • प्रतिक्रिया दिनुहोस