सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

कञ्चनपुर महोत्सव : आज चर्चित लोकदोहोरी गायक रामजी खाडले प्रस्तुती दिने


पश्चिम प्रेस
मंगलबार, फागुन २ २०७९
  • 1.1K
    Shares

  • images
    images
    कञ्चनपुर महोत्सव : आज चर्चित लोकदोहोरी गायक रामजी खाडले प्रस्तुती दिने

    महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगर स्थित खुलामञ्चमा सोमबारदेखी सुरु भएको कञ्चनपुर औद्योगिक व्यापार मेला तथा पर्यटन महोत्सवमा आज चर्चित लोक दोहोरी गायक रामजी खाडले प्रस्तुती रहने मेला आयोजकले जनाएको छ । खाडका पछ्यौरी लेउ बैना, देउरालीको भट्टी पसल, मायालुको बोली, फुलफुलेर पँहेलै भयो, बनैमा फुल बसायो, जिम्माल बाउकी छोरी, दामी देखिन्छ, छलछल पानी, हावा चल्यो, डाली नुग्यो, धर्ती कुनको आकास जुनकै हो, यो संसारको रीत, मैले मन पराएको छु, धेरै माया गर्छु, ए हावा जाऊ, तिम्ले देको चिनो हरायो, एकादशी बजारमा, निधारैमा लेखेसी, अमिलो रसैले, तिमी राम्री हाँसोले, सर सर, सोल्टिनी, ढल्के बरको छाँयाले, पानको पत्तालगायत धेरै गीतहरु चर्चामा छन । 


  • सम्बन्धित विषय:

  • # रामजी खाड
  • प्रतिक्रिया दिनुहोस