कञ्चनपुर । सुदूरपश्चिम प्रदेश सरकारले टिकटक प्रतियोगिता गर्ने भएको छ । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले अन्तराष्ट्रिय महिला दिवसको अवसरामा टिकटक प्रतियोगिता लागेको हो ।
लैङ्गिक हिँसा विरुद्धको सचेतना मुलक सन्देशसहितको टिकटक मन्त्रालयलाई पठाउन भन्दै एक सूचना सार्वजनिक गरेको हो । प्रतियोगितामा सहभागि उत्कृट तीन जनालाई दश हजारका दरले पुरुस्कृत गर्ने मन्त्रालयले पत्र मार्फत बताएको छ ।
.gif)