मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

स्थानीय तहको निर्वाचन समयमै गर्न माग राख्दै अनेरास्ववियुले गर्‍यो विरोध प्रदर्शन (फोटो फिचर सहित)


पश्चिम प्रेस
सोमबार, माघ १७ २०७८
  • 740
    Shares

  • images
    images
    स्थानीय तहको निर्वाचन समयमै गर्न माग राख्दै अनेरास्ववियुले गर्‍यो विरोध प्रदर्शन (फोटो फिचर सहित)


    स्थानीय तहको निर्वाचन समयमै गर्न माग राख्दै एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले काठमाण्डौँका विभिन्न स्थानमा नाराजुलुस सहित  विरोध प्रदर्शन गरेको छ । स्थानीय तहको निर्वाचन तुरुन्त गर, संविधान सभाको रक्षा गर भन्ने नारा सहित सरकारको विरोध गर्दै काठमाण्डौँको  मिनभवन कलेजमा व्यानर टास्नुका साथै  आर आर कलेज अगाडि  प्रधानमन्त्रीको पुत्ला समेत जलाएका छन् । 

    1.jpg
    undefined
    2.jpg
    undefined
    5.jpg
    undefined


    प्रतिक्रिया दिनुहोस