मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

कष्टकर जीवनसँगैको रमाइलो हिमपात (फोटो फिचर)


पश्चिम प्रेस
शुक्रबार, माघ २१ २०७८
  • 712
    Shares

  • images
    images
    कष्टकर जीवनसँगैको रमाइलो हिमपात (फोटो फिचर)


    सुदूरपश्चिमका हिमाली पहाडी जिल्लाहरुमा हिमपातका कारण दैनिक जीवन कष्टकर रहे पनि प्रकृतिक सुन्दरताका कारण रमाइलो पनि भएको छ । बालबालिका देखि तन्नेरी र बुढापाखाहरु सम्म सबै प्रकृतिको सुन्दर लीला अवलोकन का साथै रमाइलो गरिरहेका छन् । अत्यन्त चिसोका कारण बाहिर निस्कनै गह्रो भए पनि प्राकृतिक सुन्दरताका पारखीहरु भने पहाडका डााडाकाडाहरुमा हिउँसँगै रहमाइरहेका छन् । हिमपातका कारण बिचबाटो मै अलपत्र परेका यात्रीहरु समेत कष्टसँगै रमाइलो पनि गरिरहेका छन् । पहाडको सुन्दर प्रकृतिमा हिउँले छापीएका डाडाकाँडा र गाउँघर अत्यन्तै सुन्दर देखिएका छन् ।

    himpat.jpg
    undefined
    himpattttt.jpg
    undefined

    272298773_6921339741273185_5579158337668286327_n.jpg

    hiuu.jpg
    undefined


    प्रतिक्रिया दिनुहोस