मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

आन्दोलनमा उत्रिएका रमेश खरेललाई प्रहरीको स्यालुट (फोटो सहित)


पश्चिम प्रेस
शनिबार, माघ २२ २०७८
  • 1.2K
    Shares

  • images
    images
    आन्दोलनमा उत्रिएका रमेश खरेललाई प्रहरीको स्यालुट (फोटो सहित)

    महेन्द्रनगर । नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेल नेतृत्वको नेपाल सुशासन पार्टीले शनिवार माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । प्रदर्शनमा उत्रिएका खरेललाई त्यहाँ खटिएका प्रहरीहरुले स्यालुट गरे । लिपुलेकमा भारतीय हस्तक्षेप, सार्वजनिक सम्पत्तिको किनबेच र बढ्दो महंगीविरुद्ध नेपाल सुशासन पार्टीले माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।

    3.png
    4.png

    2.png


  • सम्बन्धित विषय:

  • # #एमसिसी
  • प्रतिक्रिया दिनुहोस