हिमाली तथा पहाडी जिल्लाहरुमा भएको हिमपात मौसममा आएको सुधारसंगै पग्लिदै थालेको छ । पहाडका डाँडाकाडा, घरका छाना, बाटोघाटो तथा रुखहरुमा कपासजस्तै देखिएको हिउँ विस्तारै पग्लिदै गइरहेको छ । हिउँ पग्लिदा पहाडमा परेको बाक्लो हिउँपग्लेर पहिरो गएजस्तै खस्दा र रुखबाट हिउँ खस्दाको दृष्य अत्यन्तै सुन्दर देखिरहेको छ ।
तस्वीर : भुमिका कुमारी विष्ट
.gif)