बिहीबार , जेठ २५ गते २०८० || Jun 8, 2023

डेउड़ा खेलमाइ भुल्लु नसकिन्या मान्स : रामदत्त जोशी (बर्तोलो)


शनिबार, वैशाख ३० २०८०
  • 4.8K
    Shares

  • images
    images
    डेउड़ा खेलमाइ भुल्लु नसकिन्या मान्स  : रामदत्त जोशी (बर्तोलो)
    images
    images

    दुद धिनाली खान पाइन्छ, बस्सु निको गउँमा
    भाइर फेर जसोइ हन्छ, मान्स निको मउमा


    एइ सृष्टि सुरु हन्ज्याँबठे अइलसम्म एइ धर्तिमा कतिब आया कतिब गया, कसैको केइ लेखाजोखा नाइथिन् । सराद गरन्ज्याँ तिन पुस्तानको नाम सोद्दान बामुन रे उइ लै सपै नाइजाण्णा । जस्या सर्क तारा त कतिब हनान रे जून सपै हेरिहाल्लान, और तारानको नाम कि ब हो ? कैलाइ था छ । है पुइ जून सपै क्याइ पछ्याण्णान भण्याबरे रातका आनारामुण उइको उजालो काम लागन्छ । मान्स जून नाइहन पछ्याण्या रे जूनका उजाला हन पछ्याण्या । जूनका उजालाले हमलाइ सजि हन्छ, धेक्दाचाना लै जून निकि धेकिन्छी रे हम सपैकिल्या उजालो दिबरे सेवा गरेकी हनाले हम जूनलाई सपै पछ्याण्णु । सर्कमाइ त और जून है लै ठूला कतिब तारा छन् उनरो नाम को जाणन्छ । तसोइ मान्सको लै हो, एइ धर्तिमा कतिब छन् मान्सु तरे सप्पैले पछ्याण्या मान्स औलानमा गण्णाकि लै नाइमिल्ला । जै मान्सले केइ निका काम ग¥या, अर्खाकि भलो ग¥यो, केइ कृति राख्या काम ग¥यो उन मान्सुन सपै पछ्याण्णान । उनरा नउले और मान्स लै पछ्याणिनान, मान सम्मान पुनान । हम फिलिम हेद्दु रे कि हिरो हिरुनीन पछ्याण्णु, कि गुढान उइमा और लै कतिब हनान मान्सु रे सपैको नाम सपै नाइजाण्णा । यो संसार लै तसोइ फिलिम हो, ञ जैले निको ग¥यो, औरुनका है केइ फरक ग¥यो, जैखाइ केइ कला छ उसैलाइ हन सप पछ्याण्या । तसेरी  डोट्यालि भाषामाइ डेउडाका ठूला पाइक जनलाइ बर्तोलो जोशी भणि सपै पछ्याण्णान उन हमरि सुदूरपश्चिमुइका नाइरे नेपालैका एक भुल्लु खोज्या लै नभुलिन्या मान्स हन । 


    जस्या सुदूरपश्चिम भणन्ज्या डेउडा हन्या, खेलिन्या, गाइन्या ठौर भणि पछ्याणिन्छी उसेइ डेउडा भणन्ज्या उनरि लै पछ्याण हन्छी । दसरथचन्द नगरपालिका वडा नं. ९ बर्तोली, बैतडी माइ इजा नारु जोशी रे बुवा कालु जोशीका लड्याला चेला रामदत्त जोशी (बर्तोलो जोशी) को जरम नेपालमाइ प्रजातन्त्र औनाहै एक वर्ष आघा २००६ साल पुसका २९ पैठ मसान्तिका दिन भयो हो । उनदिनुन मान्स कोइ कोइ नान नाउवाचकसम्म मात्तरी पडन्थ्या, उनले पाँछ सम्म लोडासौका केदार डसानी भण्या स्कुलमाइ पड्यो । उनरा इजाबुवा घरैमुण गडाखेत कामगद्या रे गोरभुइसा पालन्थ्या । उनदिन उनराइ नाइ रे सपै मान्स तसेरी गुजरा गरन्थया । ग्वाल्लेक केदारकि चोखी रे न्यारि ठौर जन्म्याका जोशी नानाइ छन्ज्याबठे डेउडाका हौसिया थ्या । उतिमाइ मान्स ग्वाला झान्या, वाइ नान सौला सोतर काट्या, उनुइ रुखुन रे रुखकि फेदीनमुण बसी कन्जेइ चित्त बुजुनाइ गीत घन्कुन्थ्या । जात, बरेति, गोरा माइ खेल हन्थ्या । मान्सुनको मनबुजुन्या रे दिनकाट्या बाटो तोइ थ्यो । तसैबठे उनले लै गीत सिक्यो, जातगोरामाइ खेल लाग्या । आफूले लै तसैबठे सिक्यो रे गीत हाल्ल पस्या । पैल्लि भट्टाड़की गोराका दिन मुइले तेर चौद्द वर्षको छन्ज्या  खेलमाइ गीत हाल्यो हो रे उतिबठे गीदारो भणि पछ्याणियो भणि उन बतुनान । उनले इस्कुल पाँचसम्म पड्या लै हमरा कठपुराण (पौराणिक लोकसाहित्य) रे रामायण, महाभारत, गीता घरै बसीबरे आफुइले पडिबरे ज्ञान सिक्यो । तसै बडे उनले मान्सले मउमा, समाजमा कस्या बस्सुपडन्छ ? कसा काम गद्दापड्डान ? कि ग¥या निको होलो , कि ग¥या गट्ट होलो भण्या कुरडि़ सिकी । तनुइ आफूले सक्याका कुरडि़ खेलमाइ गीतुनबठे भणिबरे समाजलाइ लइ सिकायो । 


    सुदूरपश्चिममाइ हुन्या डेउडा हासिमजाक रे रमोललकि लेखा मात्तरी नाइ हन । एइठौर जो पुराना डेउड़ा खेलिन्थ्या तइमा अर्तिपुर्ती, इतिहास, सामान्यज्ञान रे और ज्ञानविज्ञान रे धर्म, दर्शनका कुरालै पस्कन्थ्या । एकले सवाल ग¥यो अर्खाले उन्जेइ उत्तरदियो तैले एक त आफनो प्रतिभा बढ्यो अर्खो गिदारनले सिक्यो ज्ञान औरले लै जाण्यो । हमरा सयाना भन्या कुरा सुण्णा बुडाका, आगो ताप्पु मुणाको भणेइ जनि हम हमरा सयानाबठे भौत कुरडि़ सिक्कु । मान्स सयान दुइतिरले हन्छ एक उमेरले, अकर्खो ज्ञानले । गिदारा भण्या लइ ज्ञानका सयाना हन । उमेरले सयाना भयाका अफूले बाचेकी जिन्दगी रे खायाका ठोकरनबठे ज्ञान सिक्कान रे बतुनान भण्या ज्ञानका सयाना केइ पडि़बरे, केइ अफनि अक्कलले समाजलाई ज्ञान दिनान । यिन दुएइ सयाना हमकि ज्ञानका मूल हन । डेउडाका गिदारा लै ज्ञानका सयाना हन, भौत ठौर झाइ, भौत मान्सुनबठे उनले ज्ञानगुनकि कुरडि़ सिक्यो हन्छ रे निको गट्टो पर्खिबरे समाजलाइ ज्ञान दिनान । बर्तोला जोशीलै हमरी ठौरका, हमरा समाजका ज्ञानका स्रोत हन, एक आँशुकवि हन । एकान्त बसिबरे भौत बेर सुचिबरे कविता लेख्या मान्स कवि हन्छ, यिनलाइ त सुचचाकि लै फुर्सत नाइहनी, उन्जेइ अठोइबरे भण्णपड़न्छ, तब गिदारा कवि है लै ठूला आँशुकवि हन । 


    बर्तोला जोशी हमरी ठौर हन्या ठूलाठूला जात, गोरा रे औरठौर ऐलसम्म गण्ण नसकिन्या रे याद नरन्या जति दिन खेलुनमाइ गीत हालिसकिराखिछ । बर्तोलो जोशी खेलमा छ भणि जाण्याबरे मान्स हात्तैको काम छडिबरे लै खेलमा औन्छ । उनरा डेउडा भौत गैलागमिला रे साहित्यमाइ व्यङ्ग्यले भरियाका हनान । सवाल जवाफकि त कुरडि़ छाडिदिन जैले जसो सोद्यालै चित्त बुजाइ घर लौनान । उन भण्णन असली डेउडिया भण्यो गित हाल्या मात्तरी नाइ हो जो खेलकाररानलाई पैतोलो मिलुन लै सिकौ, सपैसित मिनसार लै हौ, भण्णिठौर भणिलै हालौ, उट्पुट्याङ नगरी अर्खाको आद्दर लै राखौ अफनी लै बिइज्जती जन गरौ उइ असली डेउडिया हो । पैल्लि जात गोरान रातिभर खेल हन्थ्या, मान्सु डेउड़ा भण्या सपै हौसिन्थ्या रे ठूला खेल हन्थ्या उनदिनुनकि कि बात, अच्याल त मान्स एइतिर खासुइ मन कमुइ दिनान, एइ भितर लै भौत विकृति आइगै । उनले देमाणु, तल्लिदे, धुरादे, भट्टाड़, मैतोड, गोग्ल्याकि मेला रे बैतडी दार्चुलाका ठूलाठूला मेलानमा खेल खेलाइबरे सपैको मन जितिराखिछ । 


    बर्तोलो जोशी एक सादा जीवन, उच्चविचारका मान्स छन् । उनरा डेउडा गीतुनमाइ धर्म, संस्कृति, अनुशासन, पुरानी अर्तिपुर्ती रे इतिहास, तसैसित मान्सले कसेरी बाँच्च पडन्छ भण्या कुरडि़ औनान । उन यो मनुस्य चोला एकफेर औन्छ, तैलाई हमले निका कामगरिबरे बितुन पड़न्छ । समयको भौत महत्व हन्छ, यो कसैले रोक्या नाइरोकिनो । तब मान्सले बर्कत छन्ज्या निका काम गरिबरे बाँच्च पडन्छ भणि गीतमा इसेरी भण्णान:


    समय बलवान हन्छ, झिक्कु पर्खनो नाइ
    औनोइ रन्या झानोइ रन्या, पाछा फर्कनो नाइ
    जनम एकनासोइ रन्या, संसारकि चालमाइ
    फर्की औन्या चलन नाइ सोधी लैन्या काल नाइ 


    तसेरी मान्सले घरपरिवारमाइ लै मिलिबरे रनपड़न्छ । सप है पैल्लि घरमा निको ग¥याबरे मात्तरी समाजमाइ लै निको गद्द सिकन्छ । मान्सकि असली पछ्याण घरमाइ हन्छी । भाइरफेर त मान्सु सपै निकाइ हनान रे जो मान्स घरमा निको हन्छ ऊ जाँ लै निको हन्छ भण्या कुरडि़ उनरा गीतमाइ इसेरी औन्छी :

    दुद धिनाली खान पाइन्छ, बस्सु निको गउँमा
    भाइर फेर जसोइ हन्छ, मान्स निको मउमा

    मान्सले केइ कामलै गद्दकि भौत सोचविचार गरिबर गद्दपडन्छ । जो मान्स अक्कलmले काम गरन्छ ऊ कभै लै धोका नाइखानो । जो सद्बुद्धिको बाटो छाडन्छ ऊ खल्डा पडन्छ रे दुःख पौन्छ भण्या कुरडि़ उन गीतमाइ इस्या भण्णानः


    उइहड़ पैड़न पड़्यो जै हड़ निन अउँछ
    सद्बुद्दिको बाटो छाड्या मुण्डाइन रिन औँछ 


    इसेरी अफना डेउडा गीतुनबठे समाज रे औन्या पुस्तालाई अर्तिपुर्तीका कुरा सिकौन्या जोशी हमरा सुदूरपश्चिमका कभै नभुलिन्या मान्स हन । उनुइ मात्तरी नाइरे उन है पैल्ला पुस्ताकि कुरडि़ गरन्ज्या उनले सम्ज्याका पुराना गिदारा रउतगड़ाका कर्रा देवी, धनाडि़ मुख्या, कल्यान भट्ट औरलै पुराना मान्स भौत निका गिदारा थ्या । तसेरी उनसित खेल्या सकारका जन्जाली राइज्यु, सालीभान बोहरा, तितावैका रनी चन्द , परमल चन्द, बत्तीका रत्न्या महरा, बिनासाइ कार्की भौत निका गिदा भणि जोशी याद गद्दान । उनसित खेल्याबरे खेलैमा अर्खी रौनक औँछी भणि उन भण्णान । तसेरी ऐल नयाँ पुस्ताका रमेश भण्डारी,महेश पाण्डेय, धनवीर मात्तर औरलै भौत्ति भात निका डेउडा हाल्लान भणि उन भण्णान । 
    डेउडानमा हासी जमक रे सवाल जवाफ लै भौत हनान । कत्तेइ पेच लुन्या, कत्तेइ सवालमा अठिउन्या, कत्तेइ तोइ है ठूलो मुइ भण्या कुरा हनान । उत्तेलाइ डेउडियाले अक्कलले काम गद्द रे सोचीबरे जोबाव फकुनपड्या कुरा उन गद्दान । डेडामा बाङी कुरडि लै भौत औनन रे उत्ते उसेरी आफूले लै सवाल दिनपडन्छ । तसामाइ बर्तोला जोशी भौतुइ गौला जोवाब दिनाका माहिर छन् ।  तसेइ हासि मजाक रे सवाल जवाफमाइ तितावैका रनि चन्द गिदारा रे बर्तोलानसित भयाका डेउडाका केइ सवाल जवाफ इसा छन् :


    तम ठगुरी मुइ बामुनु कालै बठे भया
    नाइ तक्या नखानु फल खानुइ फल खाया । (बर्तोलो जोशी)
    जोशी जिउका परसात लम्मरी लाइदियो
    जनखाइ नखानु फल तेर बज्याले खाइदियो । (रनि चन्द)
    दुद जामी धिनाली हुन्छे धिनाली दइकि हो
    लौ बता चन्दका कुल 
    चोरी निकि कै कि हुन्छी, जारी निकी कैकी हो ? (बर्तोलो जोशी)
    कैलै कैलै भेट भयाले गच्छइ तसाइ कुरा 
    रिटिझा घुमि झा पन बताइ दिउलो पुरा । (रनि चन्द)
    गोःराकि मौतारी को हो ? को उनरो बौस्या
    गोराका बुवाको नाम जाणन्छौकि हौस्या । (बर्तोलो जोशी)
    मुइले लै मनानी काट्या खोला जामुनकी 
    चोरी निकी अक्कलकि जारी बामुनकि । (रनि चन्द)
    खानाइ फल डिठ लाया नखानु जनखाया
    एक जाण्या एक नाइजाण्या, तम भण्ण जन पाया । (बर्तोलो जोशी)
    खानु फल मिल्या बरे, खौला कपाकप
    नाइ जाण्णैकि मेरी बात भन्छै लपालप । (रनि चन्द) 
    गंगा वाली भया पनि गंगा त गंगाइ हो
    बाँची¥या ठगुरी राजा मनका त चङ्गाइ हौ । (बर्तोलो जोशी)
    दुइ सौला मुइले लै काट्या, खोला जामुन है
    बिगड्याका चन्द निका, तसा बामुन है । (रनि चन्द)
    नानछना स्कुल गया अंग्रेरी लेख्या ब
    हलहलान कलकलान, मुइसो धेक्या ब । (बर्तोलो जोशी)
    मुइ पनि स्कुल गयूँ, आजिलै सिक्कोइ छु 
    सोद्दै कन सुकिली सभा, तोइ है मुइ निकोइ छु । (रनि चन्द)
    तम्रा बुवासितो मान्स, एकनासा कसेरी
    मुइ होइग्या त्रिसट्टी वर्ष जसेरी तसेरी । (बर्तोलो जोशी)
    मुइ छौ लम्मरीका बिच मन त डोलाइ रैछ
    तम मेरा बा सित खेल्या उनले बोलाइराइछ । (रनि चन्द)
    तमसित खेल्लाकि लेखा तमलाइ मुइ चाइने हुँ
    तुइ मेरी चाकरी गर, दुइ तुल लौन्याइ हुँ । (बर्तोलो) 
    (स्रोतः देवभूमि बैतडीको फेसबुक पेजमा प्रकाशित भिडियोबाट)


    इसेरी डेउडानमा हन्या सवाल जवाफुनमाइ डेउडियाले विचार पुगुन पडन्छ । एकले सोदेको सवाल निक्करी सोचविचार गरी अर्खाले जोबाव दिनपड़न्छ । एइ कुरडि़मा भौति सोची विचारीबरे कडा जोबाफ दिनामा भौत निका प्रतिभा छन् बर्तोला जोशी । 
    उन पेशाले कृषि रे घर बनुन्या मिस्तिरी लै हन । उन घरैका नाइ रे समाजलाई डेउड़ागीतुन बठे ज्ञान बाणिबरे मान्सको मन रे समाज निको बनुन्या मिस्तिरी लै हन भण्ण सकिन्छ । उन भण्णन नसा जनग¥या, विणी तमाख जनखाया, कसैको लै मन जन दुखाया, बाबुमौतारिकी सेवा ग¥या, अफनि संस्कृति जनभुल्या, याइ मान्सले गद्या काम हो भणि नसा गद्या मान्सुनथाइ उन अफना गितबठे इस्या सम्जुनानः


    एक पौवा हुस्कीका पैसा दस पौवा दुद औछ
    दुद खाया भगवान औन्छ तै खाया भूत औन्छ ।


    इसेरी हमले अफनो स्वास्थ्य निको बनुनाकी गोरस, फलफूल खानपडन्छ, सराप नाइखाना, तैले कलझगडा गरुन्छ, समाजमाय अशान्ति लिउन्छ भणि मान्सलाई निका बाटा लुन्या काम गद्दान । 
    डेउडा भण्यो हमरि संस्कृति हो, हमरी पछ्याण हो एइलाई हम सपैले मिलिबरे बचुन पडन्छ । स्थानीय, प्रदेस रे संघीय सरकाररले लै एइलाई बचुनाकि प्रयास गद्दपडन्छ । हमरा डेउडानलाइ लै स्कुलका कितापुनमाइ पडुन्छपडन्छ । औन्या पुसतालाई सिकुनपडन्छ भणाइ उनरी छ । 
    इसेरी हमरी संसकृति रे डउडाका हौसिया पाइक बर्तोला जोशी हमरी ठौर मात्तरी नाइ रे भारतका उत्तराखण्ड रे पुराइ नेपालका रत्नमणि हन । उनले भौत डेउडा प्रतियोगितानमाइ जितिबरे इनाम लै पाइराखिछ । तै हैलै ठूलो इनाम हम सपैका मनमुटुमाइ सदाकि लेखा बसि¥यान । एइ समाजमाइ उनरो भौत ठूलो भुल्लु नसक्या योगदान छ  । उनुइ नाइ रे उनरिजनि इसा काममाइ लागिबरे सामाजलाई योगदान दिन्या सपै मान्सुनकि खोजी गरी उनरा बारेमाइ लेखिन पडन्छ, उनलाई राज्यरे समाजबठे सम्मान मिल्ल पडन्छ । एइकि लेखा हम सपैले लागिबरे इसा मान्सुनलाई तै काममा लागिबरे आजी योगदान गरुनाकी सरकारले हौसला दिनपडन्छ । 


  • सम्बन्धित विषय:

  • # डेउडा


  • प्रतिक्रिया दिनुहोस
    images