काठमाडौ । भुमिहिन सुकुम्बासीको हकअधिकारका लागि सोमबार काठमाडौको माइतिघरमा प्रदर्शन भएको छ ।
संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालको आयोजनामा सोमबार माइतीघर मण्डला बाट नया बानेश्वरसम्म भुमिहिन सुकुम्बासी अव्यवस्थित बसोबासिको हकअधिकार सुनिश्चित गर्न राज्य र सम्बन्धित निकायलाइ दबाबमूलक ध्यानाकर्षण र्यालि आयोजना कार्यक्रम गरिएको हो । माइतीघर मण्डला मण्डलादेखी बालाजु पुलसम्म र्याली निकालिएको हो ।
.gif)