मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

साइकलयात्री शाह अभिनित गीत 'दुःखभित्रको खुसी' सार्वजनिक


पश्चिम प्रेस
बिहीबार , साउन ४ २०८०
  • 571
    Shares

  • images
    images
    साइकलयात्री शाह अभिनित गीत 'दुःखभित्रको खुसी' सार्वजनिक

    महेन्द्रनगर । सुदुरपश्चिमका चर्चित  साइकलयात्री भरत विक्रम शाहको अभिनय रहेको मार्मिक गीत ‘दुःखभित्रको खुसी’ सार्वजनिक भएको छ।

    चर्चित साइकलयात्री शाहको अभिनयमा रहेको उक्त गीत बुधवार कास्पर प्रोडक्सन नामक युट्युब च्यानलबाट सार्वजिक गरिएको हो। अहिले विराल रुप लिइरहेको आत्महत्या गर्नुहुँदैन भन्ने विषय वस्तु समेटिएको उक्त गीतमा सुशील गर्तौला र सज्जा चौलागाइँको स्वर रहेको छ भने कृष्ण ज्ञवालीको शब्द सिर्जना रहेको छ। चन्द सिंहले संगीत संयोजन गरेको उक्त गीतको चन्द्र चौधरीले मिस्किङ गरेका हुन्। गीतको भिडियो छायांकन सतिस सिन्हाले र मासुम विष्टले गरेका छन्।

     


    प्रतिक्रिया दिनुहोस