बुधबार, असोज १० गते २०८० || Sep 27, 2023
images
images

लिअं नीसोनको ‘रिट्रिब्युसन’ शनिवारदेखी देशभर प्रदर्शन हुने


पश्चिम प्रेस
शुक्रबार, भदौ ८ २०८०
  • 726
    Shares

  • images
    images
    लिअं नीसोनको ‘रिट्रिब्युसन’ शनिवारदेखी देशभर प्रदर्शन हुने
    images
    images
    images
    images

    लिअं नीसोन को  पारिवारिक सुरक्षा मोडमा कथामा आधारित एक्शन–थ्रिलर चलचित्र रिट्रिब्युसन शनिवारदेखी देशभरका चलचित्रघरहरुमा प्रदर्शन हुने भएको छ । निम्रोद अन्टाल द्वारा निर्देशित, रिट्रिब्युसनमा लायनसगेटको प्रस्तुती रहेको छ । रिट्रिब्युसन एक हाई स्पीड चेज चलचित्र हो जस्मा फिल्ममा मुख्य पात्रले आफ्नो परिवारलाई बचाउन लाई आफ्नै साथीहरु को हत्या गर्नु पर्ने हुन्छ ।

    एक सामान्य दिनमा म्याट टर्नरले आफ्नो बच्चाहरु लाई बिद्यालय बाट लिएर घर फर्कदै गर्दा अज्ञाता नम्बर बाट कल आउछ जस्मा कल गर्ने ले बताउछ कि तपाईंको गाडी मा बम राखिएको छ । हामीले भनेको जस्तो नगरे यो बम बिस्फोट हुनेछ भन्ने धम्की आउछ । सुरुमा त उस्लाई कसैले प्रेन्क कल गरेको जस्तो लाग्छ तर ठीक अगाडि रहेको उस्को गाडी कल गर्नेले बिस्फोट गराए पछी भने आतिन्छ र यो अवस्था बाट उ कसरी मुक्त हुन्छ भन्ने बारेमा रहेको छ चलचित्र । यस् अघी पनि लिअं नीसोनको  पारिवारिक सुरक्षा कथामा धेरै ब्यबसयिक सफलता हासिल गरेका चलचित्र हरु बनेका छन । उमेर ले ७१ पुगे पनि अझै पनि ४० बर्षा को युबाको झै दम्दार प्रस्तुती दिने गरेका छन । टेकन फिल्म सिरिज उन्को सर्बाधिक रुचाइएको चल्चित्र हो । यो फिल्म नेपालमा  बालजी फिल्म्स र राखी मोसन पिक्चरसले ल्याएको हो ।


    प्रतिक्रिया दिनुहोस