आइतबार, कात्तिक २३ गते २०८३ || Nov 8, 2026
  • यो साता चर्चामा :

बैतडीको देहीमाण्डौँ स्वास्थ्य चौकी नगरपालिकामै उत्कृष्ट 


पश्चिम प्रेस
मंगलबार, भदौ १९ २०८०
  • 2.4K
    Shares

  • images
    images
    बैतडीको देहीमाण्डौँ स्वास्थ्य चौकी नगरपालिकामै उत्कृष्ट 

    बैतडी । बैतडीको दशरथचन्द नगरपालिकाको देहीमाण्डौं स्वास्थ्यचौकी नगरपालिकामै उत्कृष्ट भएको छ । नगरपालिका अन्तर्गतका १७ ओटा स्वास्थ्य संस्थामध्ये देहीमाण्डौं स्वास्थ्यचौकी कार्यसम्पादनका आधारमा उत्कृष्ट भएको हो ।

    स्वास्थ्य चौकीकी इञ्चार्ज निर्मला पन्तले स्वास्थ्यचौकीले प्रदान गरिरहेको सेवाका आधारमा नगरपालिकाले उत्कृष्ट भएको बताइन् ।स्वास्थ्य संस्थाको व्यवस्थापनको जिम्मेवारी सम्हालेका सूर्यबहादुर बोहराले आगामी दिनमा स्वास्थ्य चौकीलाई अझ राम्रो बनाउने बताए ।

    स्वास्थयचौकीलाई नगर प्रमूख पुस्कर राज जोशी (लख्खाभाई)ले सम्मानसहित पुरस्कृत गरेका छन् ।  


  • सम्बन्धित विषय:

  • # देहीमाण्डौँ स्वास्थ्यचौकी
  • प्रतिक्रिया दिनुहोस