सोमबार, कात्तिक २४ गते २०८३ || Nov 9, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरमा कोरोना संक्रमणबाट एकको मृत्यु


पश्चिम प्रेस
सोमबार, फागुन २ २०७८
  • 943
    Shares

  • images
    images
    कञ्चनपुरमा  कोरोना संक्रमणबाट एकको मृत्यु

    महेन्द्रनगर । कोरोना संक्रमणबाट कञ्चनपुरमा एक जनाको मृत्यु भएको छ । आईतबार राती दोधराचाँदनी नगरपालिका– ७ की ४५ वर्षीय महिलाको उपचारको क्रममा धनगढीमा मृत्यु भएको हो । गत माघ २३ मा कोरोना उनलाई कोरोना पुष्टि भएको थियो ।


    प्रतिक्रिया दिनुहोस