सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

पर्यटन दिवसको अवसरमा ब्रिष्टन कलेजले निकालेको साइकल र्‍याली (तस्बिरमा)


बुधबार, असोज १० २०८०
  • 2.7K
    Shares

  • images
    images
    पर्यटन दिवसको अवसरमा ब्रिष्टन कलेजले निकालेको साइकल र्‍याली (तस्बिरमा)

    महेन्द्रनगर । महेन्द्रनगर स्थित ब्रिष्टन कलेजले होटेल व्यवसायि संघ कञ्चनपुरको सहकार्यमा ४४ औं विश्व पर्यटन दिवस मनाएको छ ।

     सो अवसरमा कलेजले महेन्द्रनगरदेखी महाकाली पक्की पुल,भाइरल रोड हुदै गड्डाचौकीसम्म पश्चिम साईकल र्‍याली निकालेको थियो । गड्डाचौकी नाकामा पुगेर बुधबार नेपाल प्रवेश गर्ने विदेशी पर्यटकलाई कलेजलगायत भीमदत्त नगरपालिका र होटेल व्यवसायि संघ कञ्चनपुरले फुल माला र ढाका टोली लगाएर स्वागत गरेका हुन ।

    1.png

    1 (1).png

    1 (2).png

    1 (6).png

    1 (7).png1 (8).png1 (3).png

    1 (4).png

    1 (5).png


  • सम्बन्धित विषय:

  • # पर्यटन दिवस


  • प्रतिक्रिया दिनुहोस