मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

तस्वीरमा हेर्नुहोस युवा संघको सडक संसद (तस्वीरहरु)


पश्चिम प्रेस
मंगलबार, फागुन ३ २०७८
  • 945
    Shares

  • images
    images
    तस्वीरमा हेर्नुहोस युवा संघको सडक संसद (तस्वीरहरु)

    काठमाडौं । राष्ट्रिय युवा संघ नेपालको सांकेतिक विरोधस्वरूप ‘सडक संसद’ अवरुद्ध गरेको छ ।  मंगलबार बानेश्वरस्थित संसद भवनअघि राष्ट्रिय युवा संघले सभामुखको राजीनामा माग गर्दै ‘सडक संसद’ पनि गरेको हो । एमालेले प्रतिनिधिसभाको बैठकमा लामो समयदेखि संसद अवरोध गरिरहेको छ । प्रदर्शनमा पार्टी फुटाउने षड्यन्त्र निषेध गर । संवैधानिक सर्वोच्चता कायम गर ।’ संसदीय मर्यादा उल्लंघन गर्ने सभामुख राजीनामा दे हत्यारा सभामुख राजीनामा दे । भन्दै नारा लगाइएको थियो ।

    1.png
    3.png
    5.png
    10.png
    11.png
    9.png
    8.png
    7.png
    8.png


    प्रतिक्रिया दिनुहोस