सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

ढोडे गोकुल चरा


पश्चिम प्रेस
बिहीबार , पुस ५ २०८०
  • 598
    Shares

  • images
    images
    ढोडे गोकुल चरा

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको तारापुर क्षेत्रको बस्तीमा देखिएको ढोडे गोकुल चरा । यो चरा तराई क्षेत्रका बस्ती नजिकका झाडीहरुमा पाईने गरिन्छ । यस चराको मुख्य आहारका रुपमा किराफट्याङग्राहरु रहने गरेका छन् । तस्वीर : राजेन्द्रप्रसाद पनेरु । रासस


  • सम्बन्धित विषय:

  • # ढोडे गोकुल चरा
  • प्रतिक्रिया दिनुहोस