पछिल्लो २४ घण्टामा देशभरी गरिएको पीसीआर परीक्षणबाट थप २२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ६ हजार ५७२ जनाको पीसीआर परीक्षण गर्दा २२९ जनामा संक्रमण पुष्टि भएको हो। त्यसैगरी तीन हजार २४३ जनाको एन्टीजेन परीक्षण गर्दा ३३ जनामा संक्रमण पुष्टि भएको छ। त्यसैगरी २४ घण्टामा थप चार जनाको कोरोनाले मृत्यु भएको छ ।
.gif)