मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

बाजुरामा चामल किन्नका लागि लामबद्ध सर्वसाधारण


पश्चिम प्रेस
आइतबार, फागुन १३ २०८०
  • 655
    Shares

  • images
    images
    बाजुरामा चामल किन्नका लागि लामबद्ध सर्वसाधारण

    बाजुरा ।  खाद्य व्यवस्था तथा व्यापार कम्पनी बाजुरामा आइतबार मोटा चामल किन्नका लागि लामबद्ध सर्वसाधारण । एकसातादेखि चामल अभाव भएर बन्द गरेको गोदाम खुलेपछि यहाँ चामल लिने सर्वसाधारणको भीड लागेको हो ।

    कवाडी र मुक्तीकोट अस्थायी विक्री केन्द्रमा भने आठ महिनादेखि चामल पुग्न सकेको छैन ।


  • सम्बन्धित विषय:

  • # चामल किन्न
  • प्रतिक्रिया दिनुहोस