शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

नवनियुक्त सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति पन्तले सम्हाले कार्यभार (भिडियो)


पश्चिम प्रेस
सोमबार, वैशाख २४ २०८१
  • 740
    Shares

  • images
    images
    नवनियुक्त सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति पन्तले सम्हाले कार्यभार (भिडियो)
    महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा।डा।हेमराज पन्तले पदभार ग्रहण गरेका गर्नुभएको छ ।
     
    प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहाल प्रचण्डले पन्तलाई बिहीबार सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गर्नुभएको थियो । आईतबार महेन्द्रनगर स्थित विश्वविद्यालयको केन्द्रिय कार्यालय पुगेर पन्तले पदभार ग्रहण गर्नुभएको हो । 
     
    नवनियुक्त उपकुलपति पन्तले विश्वविलयमा पठनपाठन देखी लिएर ठिक समयमा परिक्षा र नतिजा निकाल्नुपर्ने विशेष दायित्व रहेको बताउनुभयो । उहाँले पास आउट भएका विद्यार्थी बजारमा बिक्नसक्ने गरि समय सापेक्ष पाठ्यक्रम विकास गरिने बताउनुभयो । 


  • सम्बन्धित विषय:

  • # सुदूरपश्चिम विश्वविद्यालय
  • प्रतिक्रिया दिनुहोस