सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

गोकुल्या मेलामा मोट्टा,सुप्पाको ब्यापार


पश्चिम प्रेस
बिहीबार , फागुन १९ २०७८
  • 757
    Shares

  • images
    images
    गोकुल्या मेलामा मोट्टा,सुप्पाको ब्यापार

    महेन्द्रनगर । दार्चुलाको गोकुल्यामा वर्षैप्रति हुन्या मेलामाई खासगरीबटी गाउँघरमुणीका उत्पादन किनबेच हुनान । शिवरात्रीका बेला हुन्या गोकुल्या मेलामाइ दार्चुला,बैतडी रे बझाङका स्थानीय परम्परागत उत्पादनको भौत निको व्यापार हुन्छ ।
    खासगरी गोकुले मेलामाइ गाउँघरमुणी निगलाले बनाएका मोट्टा,सुप्पा,डोका,काठबठेइ बनेका पारा,फलामबठेइ बनेका भाडाँको किनबेच हुन्या गर्यो स्थानीयकी भुणाई छ । यै मेलाले व्यापारसंँगै आफन्तको भेटघाटको लै मेसो मिलायाको हुन्छ । यै मेलामाई व्यवपार गद्दाकी लेखा भारतबठेलै व्यपारी आउनान । 


    प्रतिक्रिया दिनुहोस