मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

सुनको मुल्यमा नयाँ रेकर्ड,तोलाको १ लाख ५ हजार


पश्चिम प्रेस
बुधबार, फागुन २५ २०७८
  • 1.1K
    Shares

  • images
    images
    सुनको मुल्यमा नयाँ रेकर्ड,तोलाको १ लाख ५ हजार

    काठमाडौं । सुनको मूल्यले नेपाली बजारमा नयाँ रेकर्ड कायरम गरेको गरेको छ । बुधबार तोलामा दुई हजार ५०० रुपैयाँले वृद्धि भएर सुनको मूल्य एक लाख पाँच हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि २०७७ साउन २५ गते छापावाल सुनको मूल्य तोलाको एक लाख तीन हजार ५०० रुपैयाँ पुगेको थियो ।


    प्रतिक्रिया दिनुहोस