मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

यामाहाको दशैतिहार अफर, नगद एक लाख देखी सुनको सिक्कासम्म


पश्चिम प्रेस
आइतबार, असोज २४ २०७८
  • 940
    Shares

  • images
    images
    यामाहाको दशैतिहार अफर, नगद एक लाख देखी सुनको सिक्कासम्म

    महेन्द्रनगर । यामाहा मोटरसाइकल तथा स्कुटरहरुको आधिकारिक बिक्रेता केजीएस ट्रेडिङ कर्नर दशैं–तिहारको अवसरमा ग्राहकहरुका लागि ‘रेस फर द एस अफर’ ल्याएको छ । 
    ग्राहकहरुले यामाहा मोटरसाइकल तथा स्कुटरहरु खरिद गर्दा स्योर सट उपहारमा ८ हजारदेखि १ लाख रुपैयाँसम्मको नगद पुरस्कार छुट प्राप्त गर्न सक्ने छन भने लक्की ड्रमा हरेक हप्ता एक जनाले ४ तोला सुनको एक्का तास जित्न सक्ने महेन्द्रनगरका लागि यामाहा मोटरसाइकल तथा स्कुटरहरुको आधिकारिक बिक्रेता केजीएस ट्रेडिङ कर्नरले जनाएको छ । 
    बम्पर पुरस्कार विजेता ग्राहकले लक्की ड्रको भन्दा तीन गुणा बढी अर्थात १२ तोला सुनको एक्का तास जित्न सक्ने केजीएस ट्रेडिङ कर्नरका प्रबन्धक शुसिल पाण्डेयले जानकारी दिए । उनले ग्राहकहरुका लागि उत्साहजनक योजना उपलब्ध रहेको बताए । 


    प्रतिक्रिया दिनुहोस