बुधबार, असोज १० गते २०८० || Sep 27, 2023
images
images

नेपाल र भारतबीच चारवटा सम्झौतामा हस्ताक्षर


पश्चिम प्रेस
शनिबार, चैत १९ २०७८
  • 862
    Shares

  • images
    images
    नेपाल र भारतबीच चारवटा सम्झौतामा हस्ताक्षर
    images
    images
    images
    images

    महेन्द्रनगर ।  प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच चार वटा सम्झौता भएको  छ । भारतीय प्रधानमन्त्री कार्यालय हैदरावाद हाउसमा प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता त्यसपछि दुई देशको प्रतिनिधिमण्डलबीचको छलफलपछि चारवटा सम्झौतामा हस्ताक्षर भएको हो ।

    नेपाल र भारतबीच अन्तर्राष्ट्रिय सोलार एलाइन्स, रेल्वेसबन्धी प्राविधिक सहयोग, पेटोलियम पदार्थ आपूर्ति र नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीच प्रविधिक  विज्ञता आदानप्रदानसम्बन्धी सम्झौता भएको हो ।


    प्रतिक्रिया दिनुहोस