आइतबार, असोज ७ गते २०८० || Sep 24, 2023
images
images

पञ्चेश्वर परियोजना गेम चेन्जर साबित हुनेछ : भारतीय प्रम मोदी


पश्चिम प्रेस
शनिबार, चैत १९ २०७८
  • 1.1K
    Shares

  • images
    images
    पञ्चेश्वर परियोजना गेम चेन्जर साबित हुनेछ : भारतीय प्रम मोदी
    images
    images
    images
    images

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पञ्चेश्वर परियोजना तेज गतिमा अगाडि बढाउन सहमति भएको बताएका छन् । तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग नयाँ दिल्लीको हैदराबाद हाउसमा भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मोदीले पन्चेश्वर परियोजनालाई तीव्र ढंगले अगाडि बढाउन सहमत भएको बताएका हुन् । 

    यो परियोजना यस क्षेत्रको विकासका लागि एउटा गेम चेन्जर साबित हुने मोदीले विश्वास व्यक्त गरे ।  मोदीले विभिन्न  परियोजनाको प्रगतिको समीक्षा र भविष्यको रुपरेखाबारे बिचार विमर्श गरेको बताए । उर्जा क्षेत्रमा दुबै पक्षले लाभ उठाउने विषयमा पूर्णसहमत भएको पनि उनले बताए । 


    प्रतिक्रिया दिनुहोस