मंगलबार, कात्तिक २५ गते २०८३ || Nov 10, 2026
  • यो साता चर्चामा :

बेलौरीमा रक्तदान


पश्चिम प्रेस
शनिबार, चैत १९ २०७८
  • 596
    Shares

  • images
    images
    बेलौरीमा रक्तदान

    महेन्द्रनगर । नेपाल विद्यार्थी संघ इकाई कमिटीको आयोजनामा बेलौरी रक्तदान गरिएको छ । शनिबार महाकाली बहुमुखी क्याम्पसको सभाकक्षमा इकाई कमिटीद्धारा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

    रक्तदान जीवन दानु भन्ने मूल उद्देश्यका साथ रक्तदान कार्यक्रमको आयोजना गरिएको महाकाली बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष हरेन्द्रसिंह बिष्टले बताए । उनले शिक्षक विद्यार्थी लगायत काँग्रेसका दर्जनौं युवा साथीहरुले समेत रक्तदान गरेको जनाए ।

     


    प्रतिक्रिया दिनुहोस