मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

एउटै मन्चबाट भाषण गर्दै दाहाल, नेपाल, वैद्य र चन्‍द


पश्चिम प्रेस
बिहीबार , भदौ ३१ २०७८
  • 628
    Shares

  • images
    images
    एउटै मन्चबाट भाषण गर्दै दाहाल, नेपाल, वैद्य र चन्‍द

    भोली श्रावण ८ गते शुक्रबार नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशी ,नेकपा(क्रान्तिकारी)माओवादीका अध्यक्ष मोहन वैद्य, जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले नेता माधवकुमार नेपाल, लगायतका नेताहरू एउटै मन्चमा देखिने भएका छन् ।

    पुष्‍पलाल मित्रता केन्द्रको आयोजनामा हुने कार्यक्रममा उनीहरू एउटै मन्चमा देखिने भएका हुन् ।

    नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो

    विषयक प्रवचनसहित श्रद्धान्जली कार्यक्रम हुने आयोजकले जनाएको छ । कार्यक्रममा एमाले नेतृ अष्टलक्ष्मी शाक्य, नेकपा महासचिव नेत्रविक्रम चन्द समेत सहभागी हुनेछन् ।


    प्रतिक्रिया दिनुहोस