मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

मेरी मायालु आज.....कविता


पश्चिम प्रेस
बिहीबार , जेठ १२ २०७९
  • 2.5K
    Shares

  • images
    images
    मेरी मायालु आज.....कविता

    मेरी मायालु आज मेरो लागि टाढा भो                           

    थपिए चोट सबै घाईते मुटु पर्दा भो

    यो जिउने जिवन हो या हो चोट हृदयको      

    के हो यो माया प्रेम हो नयाँ नयाँ खेल हो ।

    जे थिए सपनाहरु सबै हुरी  चली उडने भो

    के आज भोली सबै जिन्दगि नै रितिने भो

    तिम्रो कस्तो साथ के हो तिमि नै भनिदेउ

    मेरो जिवन यात्रा कता जाने भो तिमि भनिदेउ

    सिधियो जिवन यात्रा सारा मुटु दुख्ने भो        

    बिछोडमा पनि तिमिलाई देख्छु

    हाम्रो जिवनको  अधुरो सपना भो

    आखाको नानि झै देख्छु तिमिलाई

    म जहा भए नि पल पल सम्झन्छु तिमिलाई

    नदिको दुई किनार झै अलग हुँदा

    हृदय भरी माया छ टाढा भए नि

    हे मेरी मायालु आज कता छौ कता


    प्रतिक्रिया दिनुहोस