सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

नेवाः देय् दबू सुदुरपश्चिम प्रदेश समितिले गर्यो जनप्रतिनिधिलाई सम्मान


पश्चिम प्रेस
आइतबार, जेठ २२ २०७९
  • 587
    Shares

  • images
    images
    नेवाः देय् दबू सुदुरपश्चिम प्रदेश समितिले गर्यो जनप्रतिनिधिलाई सम्मान

    महेन्द्रनगर ।   नेवाः देय् दबू सुदुरपश्चिम  प्रदेश समितिले नव निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ ।  समितिले शनिवार एक कार्यक्रमको आयोजना गरी स्थानीयतह निर्वाचनमा निर्वाचित हुनुहुने नेवा : जनप्रतिनिधि हरुलाइ सम्मान गरेको हो । त्यसैगरी समितिको पहिलो बैठकल विभिन्न बिषयमा छलफल गरि निर्णय गरेको छ । कार्यक्रमको प्रमुख अतिथीमा विकास श्रेष्ठ र विशिष्ट अतिथिमा तुलशी श्रेष्ठ रहेका थिए ।


    प्रतिक्रिया दिनुहोस