मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

ताजकिस्तानसँग जोडिएको अफगानिस्तानको प्रमुख नाका तालिवानी कब्जामा


पश्चिम प्रेस
बिहीबार , भदौ ३१ २०७८
  • 1.1K
    Shares

  • images
    images
    ताजकिस्तानसँग जोडिएको अफगानिस्तानको प्रमुख नाका तालिवानी कब्जामा

    काबुल : ताजकिस्तानसँग जोडिएको अफगानिस्तानको प्रमुख नाका तालिवान लडाकुले कब्जामा लिएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार नाकामा रहेका केही सुरक्षा अधिकारीहरूले मंगलबार बिहान सो स्थान छाडेका हुन् ।

    अफगानिस्तानको उत्तरी क्षेत्रमा रहेको सो नाकामा करिब एक घण्टासम्मको दोहोरो गोली हानाहानपछि तालिवानले कब्जामा लिएको हो । अमेरिकाले आफ्ना सेना फिर्ता गर्ने अन्तिम चरण थाले यता तालिवानको यो सबभन्दा ठुलो आक्रमण भएको बताइएको छ । गोली हानाहानपछि कतिपय सेनाका जवान ताजकिस्तानतर्फ भागेका अधिकारीहरूले बताएका छन्


    प्रतिक्रिया दिनुहोस