मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

कृष्णपुरको ८ नम्बर वडा कार्यालयमा तालाबन्दी


पश्चिम प्रेस
मंगलबार, पुस १३ २०७८
  • 565
    Shares

  • images
    images

    महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिका ८ नम्बर वडा कार्यालयमा तालाबन्दी गरिएको छ ।  निर्माणका लागि टेण्डर समेत भइसकेको विकास बजेट अन्तै सारिएपछि स्थानीयले कार्यालयमा तालाबन्दी गरेका हुन ।
    शान्तिपुर र मजगाइ जोड्ने नालामा बन्ने पुलको बजेट भित्रभित्रै अन्तै सार्न खोजेको स्थानीयको आरोप छ ।  पुल निर्माण गर्न नगरपालिकाले ४५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।


    प्रतिक्रिया दिनुहोस