आइतबार, कात्तिक २३ गते २०८३ || Nov 8, 2026
  • यो साता चर्चामा :

पुरनसिंह दयाल : एक सक्रिय अभियन्ता 


बुधबार, कात्तिक १६ २०७९
  • 983
    Shares

  • images
    images
    पुरनसिंह दयाल  : एक सक्रिय अभियन्ता 

    आफना जीवनमाइ निरन्तर सक्रिय रे संघर्षशील मान्स हुन पुरनसिंह दयाल । विक्रम सम्वत २०१५चैत १२ पैठाका दिन अच्यालको मेलौली नगरपालिका वडा नं ५खलिगाड़ (महारूद्र–२) बैतडÞिमाइ बहादुरसिंह दयाल –म्याउची देवी दयालका चेला पुरनसिंह सरले कक्षा १–४ गाउँकाइ विद्यालयमाइ पड्यो तै पछा कक्षा  ५–१२ मुम्बईमाइ पड्यो, अनेक समस्यानका लग्दा आइ एस्सी पुरा गद्द नसक्या पछा उनले नेपाली÷राजनीतिशास्त्र विषयबटि है काठमाडौं रत्नराज्य क्याप्पस बटि है आइ ए पास गर्यो । 
    शैक्षिक योगदान 
    घरकि अवस्था तति निकि नभया अवस्थामाइ वि सं २०३६ सालमाञि सुदूरपश्चिमका जेठा स्कूलन मध्येको एक मणिलेक माध्यामिक विद्यालय (स्थापित २००४) शिक्षक होइबरे उनले अफनि नौकरि सुरू गरि। उति बेला स्कूलमाञि गणित विज्ञान पढौन्या शिक्षक पाउनै मस्किल भया बेला हाइस्कुलसम्म उनले गणित विज्ञानलै पढायो । 
    तै पछा उनले कैलपाल प्रा वि खकलाइ,  नागार्चन मा वि रन्तोलि,  महेश्वर मा वि न्वाघर  तै पछा शिवस्थलि नि मा वि जर्ग वैतडी बटि है २०६४ सालमाञि अवकास लियो। यिसेरि २८वर्ष सम्म उनले शिक्षण पेशामाइ काम गद्दाका सङसङै नेपाल राष्ट्रिय शिक्षक संगठनमाइ नेतृत्वदायी भूमिका निर्वाह गद्दाका सङसङै खलिगाडमाइ सिद्धेश्वर प्राथमिक विद्यालय खोल्लाकि उनरो ठूलो भूमिका रयो । तस्याइ अनौपचारिक तबरमाइ गाउँठाउनमाइ पिछडिया क्षेत्रका वालबालिका विद्यालय पठौनाकि, सरसफाइ लैरे स्वास्थ्य शिक्षा प्रचारकि लेखा उनले शिक्षा दि भण्या  विकास बटि है पछा पड्या समुदायमाइ चेतना जागृत गरौनाइ उनले नेतृत्व गर्यो । 
    सामाजिक–सांस्कृतिक अभियन्ता 
    सामाजिक सांस्कृतिक रूपान्तरणकि लेखाइ लगातार सक्रिय रयाका पुरनसिंह दयालले अइल सम्म गाउँ बटि है राष्ट्रिय स्तरसम्म एक दर्जन है लै झिक संघसंस्थाको नेतृत्व गरि सकेको धेकि छ । वि सं २०३१साल माइ दयाल सेवा समिति मुम्वइका संस्थापक होइबरे समाज सेवामाइ पाइलो हाल्या उनले तै पछा दलित आन्दोलन रे संस्थानका अगौत्याका रूपमाई जिम्मेवारी समालिकि धेकिछे । उनले अगुवाइ गर्या संस्थानमाइ  दलित सुधार समिति बैतडी २०३६ संस्थापक, निराधार सेवा समिति बम्बै २०३६ उत्प्रेरक संस्थापक, उत्पिडित जातिय उत्थान मञ्च २०४५–४७ सुप इञ्चार्ज, नेपाल राष्ट्रिय दलित जन बिकास परिषद के सदस्य, नेपाल उत्पीडित दलित जातीय मुक्ति समाज २०५१–५५ केन्द्रीय सदस्य, सल्लाहकार २०५७, राष्ट्रीय दलित नेटवर्क के स २०६०, वरिष्ठ सल्लाहकार २०६८, राष्ट्रिय दलित सीप, कला तथा सास्कृतिक प्रवर्द्धन प्रतिष्ठान संस्थापक अध्यक्ष २०६८ हाल सम्म जातीय छुवाछुत उन्मुलन समिति बैतडी संयोजकमाइ कार्यरत छन् । 


    राजनैतिक आन्दोलन रे संलग्नता 
    बामपन्थी विचारधाराका नेताका रूपमाञि सक्रिय उन वि सं २०४० सालमाञि नेपालगंजमाइ मनमोहन अधिकारी÷साहना प्रधानले गरेका भाषणका विचारन बटि है आकर्षित भयो बतौनान। तै है पैलि २०३६का जनमत संग्रहमाइ बहुदल तिर सक्रिय रया उनले  २०४६ का आन्दोलनमाइ अनेरास्ववियु बटि है सक्रिय रया, २०४५तिर माले सित नजिकिया उनले बैतडि जिल्लाका एमाले पार्टीमाइ बिभिन्न जिम्मेवारी लिनाका सङ्ङै अइल केन्द्रीय सदस्य छन ।  सम्बिधान सभाका चुनाउबटि है २०६४ माइ सम्बिधान सभाका सदस्य हुन । राजनीतिमाइ लाग्दा २०४६का आन्दोलनमाइ काठमाडौंमाञि २दिन थुनामाइ रया,   द्वन्द्वकालमाञि नजरबन्द  (२०५५।५।२–२०५६।२।११ बैतडी)रया , २०६४का चुनाउ प्रचारका बेला माओवादी कार्यकर्ताले तनमथि भया आक्रमणका गद्दा हात भाँचियो । 
    लेखन प्रकाशन 
    पुरनसिंह दयाल साहित्यिक लेखनमाइ लै उत्ति सक्रिय मान्स हुन,  । सामाजिक, सास्कृतिक रे राजनैतिक क्षेत्रतिर लेखनका माध्यम बटि है जागरण ल्यौनाकि समसामयिक बिषयमाञि उनले लेख्या  लेख,कथा,  कविता बिभिन्न पत्र पत्रिकानमाइ छापिनका छन। डोटेली, नेपाली रे हिन्दी भाषामाइ लेख्या उन खोज अनुसन्धानमाइ लै रूचि राख्दान। स्थानिय बिभिन्न पत्रिका, मुखपत्र, बुलेटिननमाइ उनरा दर्जनौ लेख प्रकाशित होइरयान।मेलौली रे ग्वाल्लेकका बारेमाइ खोजमुलक रचनान बाहेक  खोजमूलक जीवनी संग्रह “ दलित मानव मर्यादाका व्यक्तित्वहरू “  वि सं २०७१सालमाइ प्रकाशित पैलो कृति हो । तस्याइ नेपाल प्रज्ञाप्रतिष्ठानले २०७७ सालमाञि उनरो अनुसन्धान कृति “ खपर्या र देवताहरू बिचको द्वन्द्व तथा सिर्जित बिभेद  प्रकाशित होइरैछ।  कारागारको ढोकाबाट चियाउँदा  कवितासंग्रह  कृति प्रकासोन्मुख छ । 
    यिसेरी शिक्षा, समाजसेवा, राजनैतिक रे साहित्यिक क्षेत्रमाइ कण्ण काथड़ोबादि लागिरया  पुरन दयालका योगदानको कदर गरिबरे बिभिन्न संघसंस्थान बटि है सम्मानित÷पुरस्कृत होइ रयान ।उनले पया सम्मान पुरुस्कार अम्बेडकर ब्रदरहुड इन्टरनेसनल अवार्ड (सन २०१०), संविधान सभा पदक÷कदरपत्र (२०७६), टीकाराम पार्की मानव मर्यादा पुरस्कार (२०६२), राष्ट्रिय ख्रीष्टियन महासंघ कदरपत्र (२०६९), नेपाल भारत दलित मैत्री अवार्ड सन (२०११), राष्ट्रिय हलियामुक्ति समाज महासंघ कदरपत्र (२०६५÷२०६९), शिवस्थलि  मा वि कदर पत्र र नगद पुरस्कार (२०६३), शिक्षा  विभाग–२ ग्रेड थप, भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार (२०७७), मनोहरी बसन्ती गजाधर स्मृति मानपान (२०७९) , गुगुल्डि बाङमय प्रतिष्ठान ,महेन्द्रनगर औरलै भौत्ति छन् । 
        यिस्या राजनीति, समाजसेवा, दलित आन्दोलन रे साहित्यिक लेखनलाई सङसङै ऐतिर बडाउलारया तनले औना दिननमाइ और गहकिलो योगदान दिन सकौन । साहित्यिक लेखनमाइ तनरि कलम चल्लि रौ । 

     




    प्रतिक्रिया दिनुहोस