सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

सुदुरपश्चिम महोत्सव को आज नवौ दिन चक्र बम र खुमन अधिकारी आउने 


पश्चिम प्रेस
शुक्रबार, पुस १ २०७९
  • 685
    Shares

  • images
    images
    सुदुरपश्चिम महोत्सव को आज नवौ दिन चक्र बम र खुमन अधिकारी आउने 

    महेन्द्रनगर । सुदुरपश्चिम महोत्सव को आज नवौँ दिनमा आज राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने भएको छ । पुस १ गते राष्ट्रिय कलाकारका साथै स्थानीय कलाकारको पनि बेजोड प्रस्तुति रहने र आज चक्र बम र खुमन अधिकारी आउने कैलाली उद्योग वाणिज्य संघका कलाकार संयोजक मिलन कुँवरले बताउनु भएको छ । 

     


    प्रतिक्रिया दिनुहोस