मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

अछाममा चट्याङ लागेर ९ बाख्रा मरे, गोठाला घाइते 


पश्चिम प्रेस
आइतबार, चैत ५ २०७९
  • 702
    Shares

  • images
    images
    अछाममा चट्याङ लागेर ९ बाख्रा मरे, गोठाला घाइते 

    अछाम । अछाममा चट्याङ लागेर ९ वटा बाख्रा मरेका छन भने बाख्रा गोठाली घाइते भएकी छन ।

    शनिवार साँझ जिल्लाको मेल्लेख गाउँपालिका वडा नम्बर ६ षोडशाको बाइगाउँमा चट्याङ लागेर बाख्रा चराउन गएकि बालिका घाइते भएकी हुन भने ९ वटा बाख्रा मरेका छन्। । चट्याङका कारण जङ्गलमा चराउन लगिएका बाख्रा मरेका र बालिका सामान्य घाइते भएकी स्थानियले बताए । 


  • सम्बन्धित विषय:

  • # चट्याङ
  • प्रतिक्रिया दिनुहोस