शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

चैत २६ मा सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोह हुदै


पश्चिम प्रेस
बिहीबार , चैत २३ २०७९
  • 1.2K
    Shares

  • images
    images
    चैत २६ मा सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोह हुदै

    महेन्द्रनगर । आगामी आईतबार महेन्द्रनगर स्थित सुदूरपश्चिम विश्वविद्यालको तेस्रो दीक्षान्त समारोह हुदैछ । तेस्रो दीक्षान्त समारोहमा एक सय ७९ विद्यार्थी दीक्षित हुन लागेको सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीले जानकारी दिनुभयो । दीक्षान्त समारोहमा प्रधानमन्त्री एवम सुदूरपश्चिम विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्ड, शिक्षामन्त्री अशोक कुमार राई लगायतको सहभागिता रहने छ ।  विश्वविद्यालयबाट पासआउट  भएका आठ सय ५५ जना विद्यार्थी मध्ये एक सय ७९ जना मात्रै दीक्षान्त समारोहमा सहभागी हुने उपकुलपति जोशीले बताए । 


  • सम्बन्धित विषय:

  • # सुदूरपश्चिम विश्वविद्यालय
  • प्रतिक्रिया दिनुहोस