मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

साहित्यकार हेमबावु लेखक सम्मानीत


पश्चिम प्रेस
शुक्रबार, वैशाख १ २०८०
  • 871
    Shares

  • images
    images
    साहित्यकार हेमबावु लेखक सम्मानीत

    महेन्द्रनगर । साहित्यकार हेमबावु लेखक सम्मानीत हुनुभएको छ । शुक्रबार महेन्द्रनगर स्थित होटेल ओपेरामा आयोजित पश्चिम प्रेसको प्रथम वार्षिकोत्सव समारोहमा लेखक सम्मानीत हुनुभएको हो । विगत लामो समयदेखि नेपाली तथा डोट्याली भाषा, साहित्य, संस्कृतिका तथा साहित्यिक पत्रकारिताका क्षेत्रमा काम गर्दै आउनुभएका लेखकले  नेपाली तथा डोट्याली भाषा संरक्षण, सम्बर्धन तथा विकासका लागि योगदानको गरेको भन्दै सम्मान गरेको हो । 


    प्रतिक्रिया दिनुहोस