महेन्द्रनगर । कञ्चनपुर उद्योग वाणिज्य संघले महेन्द्रनगर बजारमा दाउरा वितरण गरेको छ । चिसो बढेपछि वाणिज्य संघले महेन्द्रनगर बजार एरिया लगायत ठाउँहरुमा दाउरा वितरण गरेको हो । बिहिबार महेन्द्रनगरमा वर्षा हुँदा जनजीवन प्रभावित बनेको छ ।
पश्चिम प्रेस