महेन्द्रनगर : कोरोना महामारीका कारण बन्द भएको नेपाल–भारत मैत्री बस सेवा पुनःसञ्चालन हुने भएको छ । मैत्री बस सेवा पुनः सञ्चालनका लागि नेपाल सरकारले भारतीय दुतावास मार्फत प्रक्रिया सुरु गरेको हो । महेन्द्रनगरबाट दिल्लीका लागि ५ र देहरादुनका लागि २ गरेर दैनिक ७ बस छुट्ने गरेका थिए ।
.gif)