सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरमा लागूऔषधसहित दुई जना पक्राउ


पश्चिम प्रेस
आइतबार, जेठ १४ २०८०
  • 1.1K
    Shares

  • images
    images
    कञ्चनपुरमा लागूऔषधसहित दुई जना पक्राउ

    महेन्द्रनगर । कञ्चनपुरमा प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

    जिल्लाको बेलौरी नगरपालिका–१० कानीखल्लाबाट लागूऔषधसहित दुई जना पक्राउ परेका हुन् । ६ ग्राम ९२ मिलिग्राम लागूऔषधसहित बेलडाँडी गाउँपालिका–१ का २१ वर्षीय अर्जुन चौधरीसहित दुई जना शनिबार साँझ पक्राउ परेको प्रहरीले जनाएको छ ।

    प्रहरी चौकी भुडाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई लागूऔषधसहित पक्राउ गरेको हो ।

     


  • सम्बन्धित विषय:

  • # लागूऔषध
  • प्रतिक्रिया दिनुहोस