सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो


पश्चिम प्रेस
मंगलबार, साउन ९ २०८०
  • 576
    Shares

  • images
    images
    सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

    महेन्द्रनगर । आज (मंगलबार) सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।

    नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज (मंगलबार) सुनको मूल्य तोलामा २ सय रुपैयाँ बढेको र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । आज छापावाल सुनको मूल्य तोलामा एक लाख १२ हजार २००, तेजावी सुनको मूल्य एक लाख ११ हजार ६५० र चाँदीको मूल्य तोलामा १४ सय ५५ रुपैयाँ कायम भएको छ । सोमबार एक लाख १२ हजार रुपैयाँमा छापावाल सुन, एक लाख ११ हजार ४५० रुपैयाँ तेजावी सुनको कारोबार भएको थियो । यस्तै, सोमबार चाँदी १४ सय ६० रुपैयाँ तोलामा खरिद बिक्री भएको थियो ।


  • सम्बन्धित विषय:

  • # सुन चाँदी
  • प्रतिक्रिया दिनुहोस