सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

सुनको मूल्य ३०० रुपैयाँले घट्यो, कतिमा हुँदैछ खरिद–बिक्री ?


पश्चिम प्रेस
सोमबार, साउन १५ २०८०
  • 843
    Shares

  • images
    images
    सुनको मूल्य ३०० रुपैयाँले घट्यो, कतिमा हुँदैछ खरिद–बिक्री ?

    महेन्द्रनगर । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल  प्रतितोला सुन १ लाख १२ हजार ६०० रुपैयाँ र तेजाबी सुन  प्रतितोला १ लाख १२ हजार ५० रुपैयाँ मा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १२ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो।

    यस्तै, आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४५० रुपैयाँ मा कारोबार भइरहेको छ । आइतबार चाँदी  प्रतितोला १ हजार ४५५ रुपैयाँमा किनबेच भएको थियो।


  • सम्बन्धित विषय:

  • # सुन चाँदी
  • प्रतिक्रिया दिनुहोस