सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

घट्यो सुन चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?


पश्चिम प्रेस
बिहीबार , साउन १८ २०८०
  • 572
    Shares

  • images
    images
    घट्यो सुन चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    महेन्द्रनगर । आज (बिहीबार) सुन चाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँ र चाँदीको मुल्य ३५ रुपैयाँले घटेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख १२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन प्रतितोला एक लाख १२ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी आज चाँदी प्रतितोला एक हजार चार सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार चार सय ६० रूपैयाँमा कारोबार भएको थियो ।


  • सम्बन्धित विषय:

  • # सुन चाँदी
  • प्रतिक्रिया दिनुहोस