सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

सुनको मूल्य ३ सय रूपैयाँले बढ्यो


पश्चिम प्रेस
शुक्रबार, भदौ २२ २०८०
  • 618
    Shares

  • images
    images
    सुनको मूल्य ३ सय रूपैयाँले बढ्यो

    काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य ३ सय रूपैयाँले  बढेको छ।  

    बिहीबार १ लाख १२ हजार रूपैयाँमा कारोवार भएको सुन आज ३ सय रूपैयाँले बढ्दा १ लाख १२ हजार ३ सय रूपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले  जनाएको  छ।   यस्तै तेजावी सुन आज १ लाख ११ हजार ७ सय ५० रुपैयाँमा कारोवार भइरहेको छ।

    यस्तै, चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको छ। बिहीबार १ हजार ४ सय १० रुपैयाँमा कारोवार  भएको  चाँदी आज १ हजार ४ सय ५ रूपैयाँमा कारोवार भइरहेको छ।


  • सम्बन्धित विषय:

  • # सुनको मूल्य
  • प्रतिक्रिया दिनुहोस