शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

सुदूरपश्चिम विश्वविद्यालयमा स्नातकोत्तरमा भर्ना खुल्यो


पश्चिम प्रेस
आइतबार, मंसिर ३ २०८०
  • 865
    Shares

  • images
    images
    सुदूरपश्चिम विश्वविद्यालयमा  स्नातकोत्तरमा भर्ना खुल्यो

    महेन्द्रनगर ।  सुदूरपश्चिम विश्वविद्यालय व्यवस्थापन, मानविकी तथा सामाजिक शास्त्र, शिक्षा शास्त्र संकायअन्तर्गत सञ्चालित स्नातकोत्तर तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक वर्ष ०८०/८१ का लागि भर्ना खुलेको छ। विश्वविद्यालयले शनिबार एक सूचना जारी गर्दै भर्नाका लागि प्रवेश परीक्षा आवेदन फाराम वितरण यही मंसिर ४ गतेदेखि पुस २ हुने जनाएको छ। विश्वविद्यालयका अनुसार प्रवेश परीक्षा पुस पहिलो हप्तामा सम्बन्धित डीन कार्यालयद्वारा तोकिएको मिति अनुसार हुनेछ। कक्षा सञ्चालन पुस १२ गतेदेखि हुन विश्वविद्यालयले जनाएको छ।


  • सम्बन्धित विषय:

  • # सुदूरपश्चिम विश्वविद्यालय
  • प्रतिक्रिया दिनुहोस