सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

तोकिएको समयमा न निर्वाचन हुन्छ न कांग्रेसको महाधीवेशन : डा. शेखर कोईराला


पश्चिम प्रेस
बिहीबार , भदौ ३१ २०७८
  • 919
    Shares

  • images
    images
    तोकिएको समयमा न निर्वाचन हुन्छ न कांग्रेसको महाधीवेशन : डा. शेखर कोईराला

    महेन्द्रनगर : नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले तोकिएको समयमा निर्वाचन र कांग्रेस महाधिवेशन सम्भव नभएको बताएका छन ।
    शनिवार रुबस मिडिया संगको कुराकानीमा नेता कोइरालाले बैशाखमा चुनाव र फागुनमा कांग्रेसको महाधीवेशन गर्न नसकिने बताएका हुन । “निर्वाचन आयोगको भनाई सुन्ने हो भने त चुनाव गराउछु भन्छन ।” नेता कोइरालाले भने–“सुर्य चिन्ह कस्ले पाउँछ भन्ने टुङ्गो छैन एउटा समुहले पायो भनेपनि अर्को समुहले मुद्धा हाल्छ ।” उनले चुनाव मुखमा आइसकेको बताउदै सम्भव नभएको बताएका हुन ।उनले चुनाव सहभागीता मुलक हुनुपर्ने बताउँदै सबै दललाई समेटेर चुनावमा जानुपर्ने बताए ।


  • सम्बन्धित विषय:

  • # डा. शेखर कोईराला
  • प्रतिक्रिया दिनुहोस