शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

कांग्रेस क्षेत्र नम्बर ३ बाट रमेश लेखकको नाम सिफारिस


पश्चिम प्रेस
आइतबार, भदौ १९ २०७९
  • 1.3K
    Shares

  • images
    images
    कांग्रेस क्षेत्र नम्बर ३ बाट रमेश लेखकको नाम सिफारिस

    महेन्द्रनगर । नेपाली काँग्रेस कञ्चनपुरले क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाका लागि रमेश लेखकको नाम सिफारिस गरेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका कांग्रेसले उम्मेदवार सिफारिस गरेको हो ।
     नेता रमेश लेखक संगै  प्रेमबहादुर विष्टको नाम पनि सिफारिस भएको छ । समानुपातिक तर्फ भने ११ जनाको नाम सिफारिस भएको छ ।  सोही क्षेत्रको प्रदेशसभा ‘क’मा प्रत्यक्षतर्फ १६ जना र समानुपातिकतर्फ २४ को नाम सिफारिस गरिएको कांग्रेस कञ्चनपुरले जनाएको छ ।
     प्रदेशसभा ‘ख’ मा प्रत्यक्षतर्फ ८ जना र समानुपातिकतर्फ १२ जनाको नाम सिफारिस भएको छ ।


  • सम्बन्धित विषय:

  • # रमेश लेखक
  • # क्षेत्र नम्बर ३
  • प्रतिक्रिया दिनुहोस