मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

सुप विश्वविद्यालयका चालु परीक्षा नरोकिने


पश्चिम प्रेस
आइतबार, पुस २५ २०७८
  • 2.3K
    Shares

  • images
    images
    सुप विश्वविद्यालयका चालु परीक्षा नरोकिने

    महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालयमा चलिरहेका परीक्षाहरु सामाजिक दुरी कायम गरेर सञ्चालन गर्ने विश्वविद्यालयले जनाएको छ । सरकारले आज २५ जना भन्दा बढी भीडभाड गर्न नपाईने र माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेपनि विश्वविद्यालयले परीक्षा नरोकिने जनाएको छ । सुदूरपश्चिम विश्वविद्यालयका परीक्षा नियन्त्रक देव सिंह नाथले चालु अवस्थामा रहेका परीक्षा सामाजिक दुरी कायम गरेर निरन्तर हुने बताए । “अहिले सञ्चालन भइरहेका परीक्षा रोकिदैनन सामाजिक दुरी कायम गरेर सञ्चालन गछौ ।” परीक्षा नियन्त्रक नाथले भने । 


    प्रतिक्रिया दिनुहोस