महेन्द्रनगर । नेकपा एमालेको जिल्ला सचिवमा बेदकोटका मेयर अशोक चन्द झिनो मतअन्तरले पराजित भएका छन । वीर बहादुर थापा प्यानलबाट सचिवमा चुनाव लडेका उनी झिनो मतले पराजीत भएका हुन । उनले २२६ मत उनका प्रतिस्पर्धी पल्लव राज भट्ट २३३ मत ल्याएर विजयी भए ।
पश्चिम प्रेस