मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

गुड्दै गरेको जिपमा आगलागी


पश्चिम प्रेस
शुक्रबार, फागुन २६ २०७९
  • 544
    Shares

  • images
    images
    गुड्दै गरेको जिपमा आगलागी

    ओखलढुंगा । आज मानेभन्ज्याङ गाउँपालिका–७ हिलेपानी नजिकै सिद्धिचरण राजमार्गमा काठमाडौंबाट सोलुतर्फ चालकसहित ९ जना यात्रु बोकेर आउँदै गरेको  ना १ ज ८८८२ नं को गाडीमा जिप ईन्जिन अत्यधिक तात्तिएर वायरिङको तार सर्ट भईआगलागी भएको छ ।प्रहरी र यात्रुले आगो निभाउने प्रयास गरेका थिए, यात्रु र सामान गाडीबाट निकालिएकोले मानवीय क्षति नभएको तर गाडी भने जलेर नष्ट भएको छ ।

     

     


  • सम्बन्धित विषय:

  • # ओखलढुंगा
  • प्रतिक्रिया दिनुहोस