मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :
एमाले विधान महाधिवेशन

३ दस्तावेजमाथि छलफल हुँदै


पश्चिम प्रेस
शनिबार, असोज १६ २०७८
  • 826
    Shares

  • images
    images
    ३ दस्तावेजमाथि  छलफल हुँदै

    काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशनमा प्रस्तुत दस्तावेजहरुमाथि समूहगत छलफल भइरहेको छ ।
    विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलद्वारा प्रस्तुत संगठनात्मक प्रस्ताव र उपमहासचिव विष्णु पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावमाथि १० वटा समूह बनाएर छलफल भइरहेको छ । १० वटा समूह बनाएर तीन वटै प्रस्तावमाथि बिहान देखी छलफल सुरु भईरहेको हो । महाधिवेशनमा देशभरका ६ हजार ३ सय ४७ जना प्रतिनिधिहरु सहभागी भएका छन ।


    प्रतिक्रिया दिनुहोस