मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

आफु खुसी उमेदवारी घोषणा नर्गन कांग्रेस कञ्चनपुरको आग्रह


पश्चिम प्रेस
आइतबार, फागुन १ २०७८
  • 1.1K
    Shares

  • images
    images
    आफु खुसी उमेदवारी घोषणा नर्गन कांग्रेस कञ्चनपुरको आग्रह

    महेन्द्रनगर । नेपाली कांग्रेस कञ्चनपुरले आफु खुसी उमेदवारी घोषणा नर्गन आग्रह गरेको छ । आईतबार कांग्रेस कञ्चनपुरका सचिव भीमराज भट्टले विज्ञप्ती जारी गर्दै आगामी बैशाख ३० मा हुने  स्थानीय तह निर्वाचनका लागि पार्टीले आधिकारीक उम्मेदवार तय नर्गदासम्म सामाजिक सञ्जाल, पत्रिका र अन्य माध्यमहरुमा स्वैच्छिकरुपमा उम्मेदवारी घोषणा नर्गन र मत सर्वेक्षण नर्गन आग्रह गरेको छ ।  


    प्रतिक्रिया दिनुहोस